गायक भक्तराज आचार्यको निधन



काठमाडौँ।

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्