नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)

0
Shares

काठमाडौं ।

गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो।