सडक दर्घटनामा परेर घाइते भएका व्यक्तिको हवाई उद्धार

0
Shares

काठमाडौँ।

रुकुम पश्चिम चौरजहारीमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्तिलाई हवाई उद्धार गरी कोहलपुर पुर्‍याइएको छ ।

चौरजहारी -९ का स्थानीयलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर (बाँके) पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।