विवादकाबीच ७१ जना सहसचिवको सरुवा (सूचीसहित)

0
Shares

काठमाडौँ ।

सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । लामो समयको विवादपछि उनीहरुको सरुवा भएको हो।

केहि सरुवामा चलखेल भएको श्रोतको दावी छ। सरकारका उच्च पदस्थहरुको रुचिमा सरुवा सूची बन्दै परिवर्तन हुँदै गर्दा व्यापक विवाद भएको थियो। मन्त्रिपरिसदले तिन हप्ता आघि निर्णय गरेको भए पनि गयाप पारिदै आएको थियो।