प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

0
Shares

काठमाडौँ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।