बोराभित्र महिला र पुरुषको शव भेटियो

0
Shares

काठमाडौँ।

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिएको छ ।