संगीतमा चाँचरी  



चेतबहादुर बुढाथोकी र मनीषा घोरासैनीको स्वरमा चाँचरी  बोलको गीत सार्वजनिक गरिएको छ।
चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल, मनीषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ। चेतबहादुर बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा दिनेश पराजुलीको छायाँङ्कन  तथा चेतबहादुरकै सम्पादन र कलर छ।

प्रतिक्रिया दिनुहोस्