कालापत्थरमा शान्ति दीप तथा राष्ट्रिय झन्डोत्तोलन कार्यक्रम (फाेटाेफिचर)

0
Shares

साेलुखम्बु ।

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले खुम्बु क्षेत्रको कालापत्थरमा आज बिहान शान्तिदीप यात्रा तथा राष्ट्रिय झन्डोत्तोलन कार्यक्रमको शुभारम्भ गरेका छन्  ।

तस्बिरहरु : प्रदीपराज वन्त