काठमाडौँको पुतलीसडकमा आगलागी



काठमाडौँ।

काठमाडौँको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुलिसकेको छैन ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्