बाजुरा केन्द्रविन्दु भएर भूकम्प

0
Shares

काठमाडौं ।

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। बाजुरालाई केन्द्रविन्दु बनाएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।