कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

0
Shares

काठमाडौँ।

जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।