विद्युत् प्राधिकरणले काटिदियो केन्द्रीय कारागार सुन्धाराको बिजुली

0
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।

लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।

केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो ।