कांग्रेसको चियापानमा प्रधानमन्त्री प्रचण्ड

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा शीर्ष नेताहरु सहभागी हुने क्रम जारी छ।

शनिबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन्।

कांग्रेसले बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।