काठमाडौं ।
काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।
केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि उक्त पम्प सिल गरिएको हो।
सो अनुगमन टोलीले मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो।











प्रतिक्रिया