इजरायलबाट २५३ जना नेपाली लिएर उड्यो नेवानिको विमान (फोटो फिचर)

0
Shares

काठमाडौँ।

इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति १:३० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।