कांग्रेसले बोलायो संसदीय दलको बैठक

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि मंगलबार बोलाइएको बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा छ ।

शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।