इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार (सूचीसहित )

0
Shares

काठमाडौँ।

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा परेर मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

यी हुन उद्धार गरिएका नेपाली विद्यार्थीहरूः

१) रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा
२) बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट
३) आभास भट्टराई – टीकापुर १, कैलाली
४) नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर
५) लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा
६) रोहित नायक – टीकापुर ६, कैलाली
७) निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट
८) अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली
९) उपेन्द्र जिसी – टीकापुर ९, कैलाली
१०) ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली
११) गणेश साउद – लम्कीचुहा १, कैलाली
१२) बादल सुवेदी – घोराही ४, दाङ
१३) प्रविण जिसी – सिम्ता २, सुर्खेत
१४) गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी
१५) नबिन घिमिरे – बंगलाचुली ३, दाङ
१६) श्रेया तिवारी – रत्ननगर ४, चितवन
१७) बिपना जोशी – लम्किचुहा ७, कैलाली
१८) नारायण भुसाल – पयुं ५, पर्वत
१९) मनिषा खनाल – रेसुंगा २, गुल्मी
२०) लुईस रिजाल – गेरुवा ६, बर्दिया
२१) प्रमोद भट्ट – मेलौली ९, बैतडी
२२) अनुप अधिकारी – कमलामाई २, सिन्धुली
२३) समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ
२४) निश्चल पाण्डे –टीकापुर १, कैलाली
२५) बिभुसा अधिकारी – भरतपुर १५, चितवन
२६) सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान
२७) रचना चौधरी –टीकापुर १, कैलाली
२८) आशा मिश्र –लम्किचुहा ९, कैलाली
२९) कल्पना जोशी – गोदावरी २, कैलाली
३०) शिला कुमारी यादव – बढियाताल ३, बर्दिया
३१) साधना बोहरा – त्रिवेणी ५, सल्यान
३२) बिपिन सुवेदी – त्रिपुर ५, दाङ