एसियाड क्रिकेटको क्ववाटर फाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग



काठमाडौं । भोली नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ ।

चीनमा जारी १९औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

एसियाडको जारी खेलको लक्की ड्रमार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ुलक्की ड्रु निकाल्दा भारतको चिट निकालेका हुन ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्