धनगढी । धनगढी हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा पुनः स्थगित भएको छ ।
संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि आज मंगलबार धनगढीमा हुने भनिएको कार्यक्रम स्थागित भएको छ ।

प्रतिक्रिया