मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेलाई बोलाइएको छ ।

उनकाअनुसार मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको हो ।

‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्