पर्यटनमन्त्री किराँतीलाई पितृशोक



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लाई पितृशोक परेको छ ।
माओवादी केन्द्रीय सदस्य सूर्य सुबेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्