एमालेका नेताहरुको जिम्मेवारी हेरफेर (पूर्णपाठ)



काठमाडौँ।

नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी फेरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरुको जिम्मेवारी हेररफेर गर्नुका साथै विभागमा सदस्यहरुको मनोनयन गरिएको जनाएका छन् ।

अपानीकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्