निवर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहँदा मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्