इनर ह्वील क्लब अफ राजधानीको १५औँ चार्टर डे सम्पन्न



sfo{qmd p¢f6g ub}{ sf7df8f}, @) ;fpg M OG6/ lXan jf]8{ Sna /fhwfgLsf] zlgaf/ !%cf}F rf6{/ 8] ;]lna|];g sfo{qmd pb3f6g ub}{ Snasf cWoIf lgn;f]ef >]i7 . tl:a/ M ljdnaxfb’/ lai6÷ /f;;

काठमाडौं । इन्टर ह्वील बोर्ड क्लब राजधानीको १५औँ चार्टर डे सेलिब्रेसन कार्यक्रम शनिबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको उक्त क्लबको शनिबार क्लबका अध्यक्ष निलसोभा श्रेष्ठले १५ औँ चार्टर डे सेलिब्रेसन कार्यक्रम उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा बोल्नु हुँदै अध्यक्ष श्रेष्ठले इन्टर ह्बिल बोर्ड क्लब राजधानीले सामाजिक क्षेत्रमा काम गर्दै आएको र आगामि दिनमा पनि सामाजिक क्षेत्रको आफ्नो यात्रा निरन्तरा रहने जानकारी दिनुभयो ।

यसैगरी उक्त क्लबमा आवद्ध रही विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका क्लबका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्रा।डा सावित्री कक्षपतिले गर्नुभएको थियो । त्यस अवसमा उहाँले समाजसेवाका क्षेत्रमा सो क्लवले गरिरहेका कामहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्