सम्पर्कविहीन दुई दाज्यु–भाइमध्ये टेकबहादुर दुई महिनापछि सम्पर्कमा



बाजुरा । खप्तड छेडेदहगाउँपालिका–५ डोगडीका दुई दाजुभाई मध्ये टेकबहादुर रावतदुई महिना पछि सम्पर्कमाआएका छन् । सोमबार दिउसो भारतको पावै बजारबाट टेकवहादुरले फोन गरेर म त सञ्चै छु दाज्युको पत्तो लागेको छैन उनले टेलिफोन सम्पर्कमाभने स्थानीयधनवहादुर रावतले भन्नुभयो । टेकबहादुर रावतकादाज्यु अर्जुन रावतभने अहिलेसम्म सम्पर्कमानआएको उनको भनाई थियो ।

गत जेठ ३ माभारतको उत्तराखण्ड राज्यको पौडीबाट घर फर्किँदै गरेको समयमादुवै दाजुभाई सम्पर्क बिहिनभएकाथिए । पौडीबाट हिँडेको तीन घण्टापछि सम्पर्क विहीनभएका टेकबहादुर भने सोमबार सम्पर्कमाआएकाहुन् ।

गत जेठ ३ गते दुई दाजुभाइपौडी जिल्लाको पौवाभन्ने ठाउँबाट हिँडेको समयमा रिसिकेशदेखि हरिद्वारसम्मको जङ्गलमा एक जना नेपालीबोल्ने मानिसले जुस खुवाएपछि होसमा समेत नभएकाबताइएको छ । दाजु र आफसँगै बसेको बेलामात्यो जङ्गलमा नेपालीबोल्नेले जबरजस्ती जुस खुवाएपछि दाइको बारेमा केहीथाहानभएको उनकाआफन्तहरुले बताएका छन् ।आफु बेहोस भएपछि भएको पैंशापनि लुटेछन् कहां कुनअबस्थामाथिएं कुनै ध्यान छैन रावतले भने ।

अहिलेसम्म सम्पर्कमानआएकाअर्जुन रावतकादुई छोरा, दुई छोरी र श्रीमती छन् भने टेकबहादुर रावतकातीन छोरा र श्रीमती छन् । करिब तिनमहिनाबित्नै लादाग्सम्मभाई सम्पर्कमाआएपनिदाजु अर्जुन सम्पर्कमानआउँदाउनको घरपरिवार बिचल्लीमा परेको छ ।

भाई सम्पर्कमाआएपनिअर्जुन सम्पर्क बिहिनभएको करिब तिनमहिनाबितिसक्दापनिगाउँपालिकालगायत कसैले पनिखोजीकार्यकालागि सहयोग नगरेकाअर्जुनीश्रीमतिजानादेवि रावतले दुःखेसो गरेकी छन् ।

पारिवारिक स्रोतकाअनुसार सम्पर्कमाआएका टेकबहादुर पौडी नजिकै रहेका र केहिदिनमै घर फर्कने बताइएको छ । अर्जुन सम्पर्क बिहिनभएको करिब तिनमहिनाबितिसक्दापनिगाउँपालिकालगायतकसैले पनिखोजीकार्यकालागि सहयोग नगरेकाअर्जुनकीश्रीमतिजानादेवि रावतले दुखेसो गरेकी छन् ।

भारतमागएर राजेगारी गरेर घरपरिवार चलाउने तथा छोराछोरी पढाउदै आएको तर अबपति नै सम्पर्क बिहिन भएपछि घर नै बिचल्लीमा परेको उनले बताएकी छन् । टेकबहादुरकादाज्युभाई पौडीगडवालबाट बेपत्ताशीर्षकमा नेपाल समाचारपत्रले समाचार छापेपछि जिल्लाप्रहरी कार्यालय बाजुराले आफ्नोमाथिल्लो निकायमार्फत खाजीकार्य जारी राखेको जिल्लाप्रहरी कार्यालय प्रमुख डिएस्पी कविन्द्र बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्