काठमाडौं ।
सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढीको सरुवा गरे पनि मिलाउन बाँकी रहेको भन्दै सार्वजनिक भएको थिएन् ।
हिजोदेखि रातभर तथा आज दिनभर लगाएर सरकारले सकसकाबीच सचिवको सरुवा तथा पदस्थापन गरेको हो । सचिव सरुवामा अपारदर्शिता देखिएको भन्दै सरकारको आलोचना भएको छ ।
यस्तो छ रातभर र दिनभर लगाएर गरिएको सचिव सरुवा सूची
मधुसुदन बुर्लाकोटी : उपराष्ट्रपति कार्यालय
मुकुन्द निरौला : उद्योग मन्त्रालय
सुरेश अधिकारी : शिक्षा मन्त्रालय
भारतमणि सुव्ेदी : पर्यटन मन्त्रालय
रामकृष्ण सुवेदी : वित्त आयोग
रविलाल पन्थ : युवा तथा खेलकुद मन्त्रालय
सुर्य गौतम : निर्वाचन आयोग
तोयम राय : तग्यांक कार्यालय
दामोदर रेग्मी : सार्वजनिक खरिद अनुगमन कार्यालय
गोपी खनाल : प्रधानमन्त्री कार्यालय
गोकर्णमणि दुवाडी :भुमिव्यवस्था तथा सहकारी मन्त्रालय
घनश्याम उपाध्याय : बाग्मती प्रदेश ( पदस्थापनं)
लक्ष्मी बस्नेत : गण्डकी प्रदेश ( पदस्थापन)











प्रतिक्रिया