मृत अवस्थामा फेला

0
Shares

संखुवासभा । चैनपुर नगरपालिका-४ मछेबुङस्थित सुपर हेवाखोला हाईड्रो पावरको पावर हाउसमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, कोटहिमाई गाउँपालिका-५ दानब खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।