संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन

0
Shares

काठमाडौं ।

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् ।

नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।