कञ्चनपुरमा एक युवक मृत फेला

0
Shares

कञ्चननपुर ।

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।

बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।