एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

0
Shares

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) विहान बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सन्तुलित बजेट नभएको भन्दै असन्तुिष्ट पोख्दै आएको एकीकृत समाजवादीले बजेट पारितका लागि मतदान गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीमा १० सांसद छन् । अब उनीहरू सबैले बजेटको पक्षमा मतदान गर्नेछन् ।