प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका जीन पियरे ल्याक्रोक्सबीच भेटघाट

0
Shares

काठमाडौं ।

संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि अवर सेक्रेटरी जनरल जीन पियरे ल्याक्रोक्सले मंगलबार प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट गरेका छन् ।

नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


यसैगरि, नेपालका लागि म्यानमारका गैर(आवासीय सैनिक सहचारी साथी ब्रिगेडियर जनरलले प्रधान सेनापति शर्मासँग आजै शिष्टाचार भेटघाट गरेका हुन् । उक्त दुवै भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको थियो ।