अलिबाबाका संस्थापक ज्याक मा काठमाडौँमा

0
Shares

 

काठमाडौं ।

चिनियाँ धनाढ्य तथा अलिबाबाका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन् । विशेष चार्टर्ड बिमान मार्फत उनी मङ्गलबार दिउँसो  त्रिभुवन विमान स्थलमा अवतरण गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याकमा नेपाल आएको पुष्टि गरे ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौँ आइपुगेका हुन्।