पशुपति जलहरी प्रकरणको छानविन गर्न अख्तियारको टोली पशुपतिमा

0
Shares

काठमाडौं ।

पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रहरणको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

आइतबार अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि पशुपति पुगेको हो। अहिले पशुपतिनाथको मुलगेटबाट सर्वसाधरणलाई प्रवेश दिइएको छैन।