संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि नपढ्न सभामुख घिमिरेद्वारा रुलिङ

0
Shares

काठमाडौं । संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि नपढ्न रुलिरू गरिएको छ ।

आज (आइतबार) उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा सांसदले पत्रिका पढिपछि सभामुखले बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।