क्लिनिकबाट लागूऔषध कारोबार, एक जना पक्राउ



धनगढी।

धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गदैछ ।

प्रतिक्रिया दिनुहोस्