प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ जारी

0
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नोत्तर जारी छ ।

आज (शुक्रबार) विहान ८ बजेदेखि सिंहदरबारस्थित बैठक बसेको छ । उक्त बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत कामकारबाहीबारे प्रश्नोत्त। गरिरहेका छन् ।

हिजो (बिहीबार) बसेको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ । अन्यथा थप निर्णय हुनेछ ।