एकीकृत समाजवादीको सचिवालय बैठक जारी, समाजवादी मोर्चाबारे छलफल

0
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बसेको छ ।

बैठक आज (शुक्रबार) बिहान साढे ८ बजेदेखि शुरु भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

सचिवालयको बैठकमा समाजवादी मोर्चाको विषयमा छलफल भइरहेको खतिवडाले बताए ।