काठमाडौँ ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य चयन भएका छन्।
बिहीबार सभापति शेरबहादुर देउवाले विधानअनुसार सदस्यहरुको मनोनयन गरेका हुन् । विभागको प्रमुखमा भने यसअघि नै देउवाले मीन बहादुर विश्वकर्मालाई मनोनीत गरेका थिए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।












प्रतिक्रिया