इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

0
Shares

रोम।

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो ।

उनी रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।