समाजवादी प्रेसको अध्यक्षमा विश्वमणी, कस्ले कति मत पाए ?

0
Shares

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी चयन भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, काेषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।

अध्यक्ष

विश्वमणी सुबेदी :१४७ विजयी

भुपराज खडका : ११९ मतान्तर :२८, राघव शाह:१५

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० विजयी राजेन्द्र कुवर :११६, मतान्तर : ३४

महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१विजयी उर्मिला कुवर: ९० मतान्तर :८१

उपाध्यक्ष

 सुदुरपश्चिम नरेन्द्र भट्ट :१७४ विजयी मिन ठकुरी :८३ मतान्तर:९१

महासचिव : रामकुमार एलन : १३९ विजयी हृदय भुसाल: १३० मतान्तर : ९

उपमहासचीव :

प्रेम गौतम :१६४ विजयी,  प्रतिज्ञा बुढा मगर :१२२ विजयी, लेखनाथ सिकारु: १३९,विजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज बास्तबिक:८२,  सबिन शर्मा : ७०,  देवि प्रसाद सापकोटा :८२

सचीव (खुला) :

शिव प्रसाद ढुंगाना :११७ विजयी, अनिल शाही : १३६ विजयी, पुर्ण ब. कार्की : ८६ विजयी, आशिष गुरागाइ : ८६, धनविर दाहाल : ६३ समर रोकाया: ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर : २५

सचिव (महिला) :

क्रान्ति न्यौपाने :१२८विजयी रमा न्यौपाने : ४२ कालिका सिवाकोटी : १०२

सचिव (दलित) :

प्रदिप नेपाली : १५१विजयी विष्णु रैगाइ : ८९

कोषाध्यक्ष :

कृपा भण्डारी : १३९ विजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०