संसद् बैठकमा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै

0
Shares

काठमाडौं । आज संघीय संसद्को बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवन संसद् बैठक बैठक बस्ने भएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिनु हुने कार्यक्रम छ ।