१३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, को-को परे ?

0
Shares

काठमाडौँ।

नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ ।

आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो ।

यी हुन् केन्द्रीय कमिटीमा मनोनीत
मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर