काठमाडौँबाट बेङ्लाेरका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का

0
Shares

काठमाडौँ। 

काठमाडौँबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ।

त्रिभुवन विमानस्थलका अनुसार  केहीबेर अघि  विमानस्थलबाट उडेको  उक्त जहाज  ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ।

जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।
थप विवरण आउन बाँकी छ।