एसिसी क्रिकेट: आज कतार र साउदी तथा कुबेत र बहराइनबीच खेल हुने

0
Shares

काठमाडौं।

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।  कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।