राहुल गान्धीको सांसद पद खारेज

0
Shares

काठमाडौँ।

कांग्रेस आईका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ।

चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।