काठमाडौँ। स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १ सय ८३ जना कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले गत पुसमा निवेदन परेका नर्सिङ समूहका ती कर्मचारीलाई पाँचौँ, छैटौँ र सातौँ तहमा स्तर वृद्धि गरेको जनाएको छ ।

प्रतिक्रिया