धुलिखेल अस्पतालका स्टाफ सवार बस र कार ठोक्कियो

0
Shares

काठमाडौं।

बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।

स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।