पोखरा विमान दुर्घटनाका मृतकको खोजीकार्य भोलि

0
Shares

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको खोजीकार्य आजलाई स्थगित गरिएको छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार मृतकको खोजीकार्यमा ढिलाइ भएकोले आजलाई स्थगित गरिएको हो ।

भोलि बिहानदेखि पुनः खोजीकार्य गरिने नेपाली सेनाले जनाएको छ ।