काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान दुर्घटना

0
Shares

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान दुर्घटना भएको छ । आज (बिहान) पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो ।

अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न निर्देशन दिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।