ट्याक्सीमा छुटेको सामान प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

0
Shares

काठमाडौं । काठमाडौंको ठमेलदेखि एयरपोर्टसम्म यात्रा गर्नेक्रममा ट्याक्सीमा छुटेको समान ट्राखिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

हिजो (मंगलबार) दिउँसो अन्दाजी २ लाख ६० हजार बराबरको धनमाल ट्राखिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको हो ।